विदेशीहरूका लागि अपराध रोकथाम गाइड | |
|---|---|
![]() | सिगरेटको चुर्पोटो, फोहोर कुनै पनि ठाउँमा फाल्नुहुँदैन। |
![]() | अनधिकृत रूपमा सडक तर्नुहुँदैन। |
![]() | चक्कु, फलामको लठ्ठी आदि घातक हतियार बोक्नुहुँदैन। |
![]() | इलेक्ट्रिक स्कुटर प्रयोग गर्दा अनिवार्य रूपमा हेलमेट लगाउनुपर्छ। |
वोनक्यु पा चुल सो | |



